पौडेलले बुझाए सभापति देउवालाई स्थानीय तह निर्बाचन अनुगमन तथा मूल्यांकन प्रतिबेदन
काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमिति संयोजक प्रदीप पौडेलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् । स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको