जिसस सोलुखुम्बुमा कांग्रेसको एकल कब्जा,औपचारिक घोषणा हुन भने बाँकी
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद निरौला निर्बिरोध निर्बाचित भएका छन्। जिल्ला समन्वय समितिका पदाधिकारीसहित सदस्यहरुको निर्बाचनका लागि तोकिएको अवधिभित्र अन्य कुनै दलको उम्मेदवारी नपरेपछि