आयल निगमले घटायो डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०/१० रुपैयाँ
काठमाडौं।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १०/१० रुपैयाँ घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले इन्धनको रुपैयाँले घटाउने निर्णय गरेको