महाकुलुङ प्राथमिक अस्पताललाई भारतीय दूतावासले उपलब्ध गरायो एम्बुलेन्स
काठमाडौं। सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित महाकुलुङ प्राथमिक अस्पताललाई भारतीय राजदूताबासले एम्बुलेन्स उपलब्ध गराएको छ । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा बस उपलब्ध गराउने क्रममा नेपाल