जसपाबाट फेरिए तीन मन्त्री
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जनता समाजबादी पार्टीबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक