सोलुदुधकुण्ड नगरप्रमुख शेर्पाद्वारा नेलेका अग्निपीडितलाई आर्थिक सहयोग हस्तान्तरण
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले थुलुङ दुधकोशी गाउँपालिका नेलेका अग्निपीडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। प्रमुख शेर्पाले बिहिवार सोलुदुधकुण्ड नगरपालिका,आफ्नो ब्यक्तिगत र एनआरएन अमेरिका न्युयोर्क च्याप्टरबाट प्राप्त गरी एकमुष्ट