सर्बोच्चलाई बालेनको प्रश्न-‘संघीय सरकारले चाहिं सर्बोच्चका आदेश कार्यान्वयन गर्नु पर्दैन ?’
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सर्बोच्च अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा प्रस्ट, प्रतिबद्ध र दृढ भएको बताउंदै अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ