सगरमाथा क्षेत्र भ्रमणका लागि प्रदेशमन्त्री राजभण्डारीले गरे भारतीय पर्यटकलाई आमन्त्रण
बिराटनगर।कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी प्रदेश भ्रमणमा रहेका भारतिय पत्रकार टोलिलाई सगरमाथा क्षेत्र भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री