दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण
नरैनापुर। बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोरनिया,अमेरिकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा