ललितानिबास जग्गा प्रकरण : क्याबिनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरा ल्याउन माग
काठमाडौं।प्रतिनिधिसभा सांसद डा.अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा क्याबिनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरा ल्याउन माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले निर्णयकर्ता साइरन बजाउँदैर हिँड्ने र