भदौरे झरीका कारण बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौं।आज पनि मुलुकका अधिकांश ठाउँमा झरी परेको छ । अस्तिदेखिको निरन्तर वर्षाका कारण बाढी र पहिरोले ६ वटा सडकखण्ड अवरुद्ध भएको छ । तमोर करिडोर, कोसी राजमार्ग, धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध