नेशनल प्याब्सन काठमाडौंले उपत्यकाव्यापी विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता गर्ने
काठमाडौं।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल काठमाडौं जिल्लाले विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ