‘गान्धारा: अनवाइन्डिङ ए हिस्ट्री ट्रेजर ट्रभ’ बिषयक गोष्ठी सम्पन्न
काठमाडौं।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बुद्ध सम्पदाको क्षेत्रमा पाकिस्तानको सहयोग र चासोको अवस्मरणीय रहेको बताएका छन्। पाकिस्तानी राजदूतावासद्वारा काठमाडौंमा आयोजना गरेको ‘गान्धारा: अनवाइन्डिङ ए हिस्ट्री ट्रेजर ट्रभ’