त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर सार्बजनिक
काठमाडौं।विद्यार्थी भर्नादेखि परीक्षाको नतिजासम्म नियमित नभएको भन्ने आरोप खेपिरहेको त्रिविले समयसीमा नै तोकेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ,