बिपन्न नागरिकको उपचारमा भानु नगरपालिकाको प्राथमिकता
तनहुँ।तनहुँ जिल्लाको भानु नगरपालिका कार्यालयले ‘विपन्न नागरिक’ सहयोग कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघात भएकाको उपचारका लागि सहयोग गर्ने कार्यक्रमलाई