सिंहदेवीलाई पहिलोपटक पहिर्याइयो गहना,फुलपाती पनि भित्र्याईयो
खगिन्द्र राज बास्तोला,नेचासल्यान,१ असोज । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३, पात्लेस्थित श्री सिंहदेवी मन्दिरमा यस वर्ष पनि परम्पराअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ। फूलपातीको अवसरमा मन्दिरमा विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना