भोटेकोशी बाढी : प्रभावित उद्योग, व्यवसाय पुनरुत्थानका लागि सरकारद्वारा ‘प्याकेज’ घोषणा
काठमाडौं,२२ भदौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको