टाक्सिन्दु माविका १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण
सोलुखुम्बु,३१ भदौ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यमिक विद्यालयका १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। मोनभिसो नेपाल फाउन्डेसन, काठमाडौंको समन्वय तथा Trentino For Langtang, Italy को