नेकपा निर्णय -तत्कालका लागि एमसीसीका कार्यक्रम स्थगित गरिने
काठमाडौं,१७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नभएसम्म एमसीसी अन्तर्गतका सम्पूर्ण काम रोक्ने निर्णय गरिएकोे छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा