संसद बैठकमा सांसद राइले भने- ‘सबैले सोच र दृष्टिकोण बदल्न जरुरी’
काठमाडौं ,२४ जेठ। संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरवीर’ ले शासन ब्यबस्था परिवर्तन भएपनि सोच र दृष्टिकोण पुरानै भएका कारण मुलुकको बिकासमा गुणात्मक परिबर्तन आउन नसकेको बताएका छन। आर्थिक