आज संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिबस मनाउंदै कांग्रेस
काठमाडौं । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस नेपाली कांग्रेसले आज देशभर विभिन्न कार्यक्रमका साथ मनाउंदै छ । राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित