आईएमईले आईपिओ जारी गर्ने
काठमाडौं।काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न भएको आइएमईको २२औं साधारण सभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा