सौन्दर्यको क्षेत्रमा अक्सिजनको महत्व सम्बन्धि अन्तरक्रिया सम्पन्न
काठमाडौ।सौन्दर्यको क्षेत्रमा अक्सिजनको महत्व सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रममा ललितपुरमा सम्पन्नभएको छ । प्रोत्साहानाज ब्युटिपार्लर तथा तालिम केन्द्र एवं साहारा ब्युटी होमको संयोजनमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रममा इद्द हिमालयले सौन्दर्य र