फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यांस प्रतिसिलिन्डर १,४५० पुग्यो
नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ,