नेकपा माओवादी केन्द्रले खुम्बु पासाङल्हामूबाट सुरु गर्यो गाउँपालिका सम्मेलन
सोलुखुम्बु । जिल्लाका विभिन्न स्थानीय निकायहरुमा टोल भेला गठनलाई निरन्तरता दिंदै आएको नेकपा माओवादी केन्द्रले शुक्रवारबाट गाउँपालिका सम्मेलनको सुरुवात गरेको छ।पुषमा आयोजना हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई दृष्टिगत गर्दै घोषित मितिमै