परमादेश जारी गर्ने पांचैजना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ
नेकपा एमालेका अध्यक्ष केपी ओलीले परमादेश जारी गर्ने पाँचजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने पाँच न्यायाधीशको ओलीले राजीनामा