एकीकृत समाजबादीमा नजाने निर्णय गर्दै सुदुरपश्चिमका दुई मन्त्रीले दिए पदबाट राजीनामा
मुक्ति बास्तोला सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् । दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले