महोत्तरीमा प्रचण्ड जाने भएपछि नगरपालिकामा सार्बजनिक बिदा!
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने कार्यक्रमका लागि नगरपालिकाले सार्वजनिक बिदा नै दिएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो। प्रचण्डले आज आधारभूत