प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मनार्थ महारथीको दर्ज्यानी प्रदान
काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। तीनदिने औपचारिक भारत भ्रमणमा रहेका शर्मालाई बुधबार भारतका राष्ट्रपति राम नाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यान्ही