कांग्रेस प्रदेश अधिबेशन प्रदेश राजधानीमै हुने, यी नेतालाई दिइयो संयोजकको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ ।बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले तोकिएअनुसार अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा गर्ने निर्णय