देशका अधिकांश ठाउँमा आज पनि हिमपात र बर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती