सोलुखुम्बु : पत्रकारलाई तालिम दिन संचारगृहमै पुग्यो प्रहरी
सोलुखुम्बु।सोलुखुम्बुमा कार्यरत क्रियाशील पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आत्मरक्षा तालिम दिन थालेको छ । पत्रकारहरुले समाचार सङ्कलनका क्रममा सामना गर्नुपर्ने असुरक्षालाई मध्यनजर गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कट्वालसहितको टोलीले