आज श्रीपन्चमीः देशभरका मन्दिरहरुमा सरस्वतीको पूजा गरि मनाईंदै
काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइदैछ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिन्छ। साहित्यकार, कलाकार, पत्रकार,