श्रम मन्त्रालयले सुरु गर्यो स्टिङ अपरेसन,म्यानपावर सन्चालक सहित तीन जना पक्राउ
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले स्टिङ्ग अप्रेसन गरेको छ । काठमाण्डौको सिनामङ्गलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग