मोरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । नेपालले शनिबार दशरथ रंगशालामा १–० को कठिन जित हात पारेको हो । खेलको
काठमाडौं । सत्तासत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। शनिबार बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय गरेको
काठमाडौं । अधिवक्ताहरुले संविधानको अपव्याख्या गरेर स्थानीय तहको निर्वाचन सार्नु उचित नहुने धारणा राखेका छन् । प्रेस चौतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले स्थानीय तहलाई रिक्त राख्ने
पोखरा– आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा
जनकपुरधाम।किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले ‘साङ्लो जुलुस’ निकालेको छ । आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीले शनिबार मधेसका जिल्लासहित विभिन्न स्थानमा साङ्लो जुलुस निकालेको हो । जनमतका नेता तथा कार्यकर्ताले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने भएको छ । स्थानीय तहको निर्वाचन निर्धारित मितिमा गराउनका निम्ति सरकारलाई दबाब दिन एमालेले देशव्यापी आन्दोलनको
काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने बताएका छन् । शनिबार
केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य बढाउन माग गरेको छ। सरकारले दूधको मूल्य नबढाए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संघका महासचिव रामप्रसाद आचार्यले बताए। करिब ३ वर्षयता कच्चा दूधको मूल्य नबढेको,
काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ। शुक्रवार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा केन्द्रीय