खोप अभियानका लागि माघ १५ गतेदेखि ५ दिनका लागि विद्यालय खोल्ने सरकारको निर्णय
काठमाडौं।विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २०