कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै,यस्ता छन् एजेन्डा
काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको