नेचाली युवाहरूलाई स्वरोजगार बनाउंदै गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)
डिल्ली शर्मा सोलुखुम्बु।सोलुखुम्बुको नेचा सल्यान-३कि यानु राई फुर्सदको समय पाउने बित्तिकै नेटिङ मेसिनबाट हाईनेक,र स्वीटर बन्न थाल्नु हुन्छ भने थोरै समय पाउने बित्तिकै थुलुङ सामामा रहेको खाँडि बुन्ने मेसिनमा पुग्नु