काठमाडौं।बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न नेताहरू ज्ञानेन्द्र बहादुर कार्की र मिनेन्द्र रिजाललाई पठाएका प्रधानमन्त्री शेरबहादुर देउवा राती आफैं बालकोट पुगेका छन् ।
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बिहीबार साँझ बालुवटारमा बसेको बैठकमा गम्भीर रूपमा छलफल भएपनि कुनै निष्कर्ष भने नआएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
काठमाडौं। सरकारले गृह मन्त्रालयका सहसचिव मुकुन्द निरौलालाई सचिव पदमा बढुवा गरेको छ । गत माघ २५ गते लोकसेवा आयोगको सचिव बढुवा सिफारिसमा परेका निरौलालाई आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिव पदमा
काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टीमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाण–पत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नक्कली प्रमाण–पत्र
काठमाडौं।सरकारले नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको हो । सरकारले तीन
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेस निकट हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।हमाल एनआरएन थाइल्याण्डका
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले झापास्थित गिरीबन्धु टी स्टेटको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेको बताएका छन् । बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन गर्दै प्रधानमन्त्री
काठमाडौं।अमेरिकी सहयोग परियोजना (एमसीसी) का बिषयमा सत्ता गठबन्धन दलहरुबीच आज निर्णायक बार्ता हुने भएको छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबुल गर्न नपाएका प्रधानमन्त्री शेरबहादुरं देउवाले बिहिवार
काठमाडौँ। सरकारले नयाँ शैक्षिक सत्रको अध्ययन अध्यापन जेठ १ गतेबाट गर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु