कांग्रेस कार्यसम्पादन समिति बैठक : निर्बाचन लक्षित अभियान चलाउने निर्णय
काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एकमहिने देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । मंगलबार बसेको कार्यसम्पादन समितिले ‘घर–घर जाऊँ, कांग्रेस जिताऔँ’ नाराका साथ संगठन सुदृढीकरण अभियान