भरतपुरको मेयरमा माओवादी केन्द्रको दावी रहन्छ : प्रचण्ड
काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्। चितवनमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले आगामी स्थानीय तहको निर्वाचनमा महागर र उपमहानगरमा सत्ता