घनश्याम भुसालसहित यी नेतालाई गर्यो एमालेले कारबाही
काठमाडौं।नेकपा एमालेले पार्टीविरुद्धमा लाग्ने स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूलाई कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको स्थायी समिति बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको