प्रदेश १ मा मन्त्री परिषद बिस्तार : सांसद राजभण्डारी प्रदेशमन्त्री नियुक्त
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्धिकुमार राजभण्डारी बिना बिभागीय मन्त्री नियुक्त भएका छन्।मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राजभण्डारीसहित तीन जनालाई आज बिना बिभागीय