कोशी प्रदेश सरकार : थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले भदौ ४ गते लिएको विश्वसाको