राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीमा सोलुखुम्बुबाट तीन जना सदस्य
सोलुखुम्बु।राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको कमिटीको सदस्यमा सोलुखुम्बुबाट तीन जना सदस्य निर्बाचित भएका छन्। शनिबार सम्पन्न संघको प्रथम अधिबेशनमा सोलुखुम्बुबाट कोशी प्रदेश कमिटी सदस्यमा संगम बायुङ राई,मोहन खड्का र