माबि शिक्षक हुन स्नातकोत्तर अनिवार्य,गणित, विज्ञान र कम्प्युटरको अध्यापन अंग्रेजी भाषामा
काठमाडौं । सरकारले माध्यमिक तहको शिक्षक बन्न अनिवार्य स्नातकोत्तर(माष्टर्स डिग्री) पास गरेकाे हुनुपर्ने व्यवस्था गरेको छ।बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनिवार्य स्नातकोत्तर पास गर्नुपर्ने व्यवस्था उल्लेख छ। विधेयकमा