एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट,अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौं।नेकपा(एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश