इलाम विकास समाजले सम्झियो स्वर्गीय नेम्बाङ
काठमाडौं।इलाम विकास समाज काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुबासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गत साता निधन भएका संविधानसभाका अध्यक्ष,पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य