चाडबाडका मुखमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं।दशैंतिहार जस्ता नेपालीहरुको महान चाड नजिकिइरहेका बेला नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले शनिबार पेट्रोल,डिजेल,मट्टीतेल र खाना पकाउने ग्यासंको