कृषि ज्ञान केन्द्र सोलुखुम्बुले सार्बजनिक गर्यो बार्षिक कार्यक्रम, वास्तविक किसानले अनुदान पाउनुपर्नेमा बक्ताहरुको जोड
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।कृषि अनुदान वास्तविक किसानहरुसम्म नपुगेको गुनासो बढी रहेका बेला कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्वारा आयोजित एक कार्यक्रमका बक्ताहरुले कृषि अनुदान बितरण गर्दा सचेतता अपनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्। कृषि